एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ( एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन शनिबार (डिसेम्बर ५, २०२० ) सम्पन्न भएको छ । युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारीका लागि अवसर सिर्जना गर्नुपर्ने प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । विदेशबाट फर्केका युवाहरुलाई उनीहरुको सीप क्षमता र दक्षता अनुसारको रोजगारको अवसर सिर्जना … Continue reading एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन सम्पन्न